अन्नपूर्णका मगर समुदायको पुख्र्यौली नृत्य (फोटोफिचर)

विकल्प न्यूज /बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडा अध्यक्ष कम्मरमा मादल भिरेर नाच्दै हुनुहुन्थ्यो । गाउँका पाका तथा युवा पुस्ता पनि उहाँलाई साथ दिन पुख्र्यौलीमा नाच्दै थिए । पुख्र्यौली नृत्यले महोत्सव स्थल घन्किएको थियो । महोत्सवका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुख्र्यौली नृत्यलाई चासोका साथ हेरिरहनुभएको थियो । … Continue reading अन्नपूर्णका मगर समुदायको पुख्र्यौली नृत्य (फोटोफिचर)